३ पुस २०८२, बिहिबार | December 18, 2025

जेसीआई सिद्धार्थ नेपालमा पौडेल सर्वसम्मत अध्यक्षमा चयन

भैरहवा । जेसी आई सिद्धार्थ नेपालको आगामी एक वर्षे कार्यकालको अध्यक्षमा जीवन पौडेल निर्वाचित भएका छन । जेसी आई सिद्धार्थ नेपालको ४५ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन । अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा युवराज श्रेष्ठ र पंकज यादव, चार उपाध्यक्ष पदमा गणेश शर्मा, देवराज भण्डारी, सागर झा,…