बुटवल । छैटौ राष्ट्रिय एनभिए कप पुरुष तथा महिला च्याम्पियनसिप भलिबल २०७८ मा भाग लिने एभरेष्ट भलिबल क्लबका प्रशिक्षक तथा खेलाडीहरलाई शुक्रबार एक कार्यक्रमका बिच एभरेष्ट बोर्डिङ स्कुलका सहप्राचार्य भिमसेन गौतम, सहप्राचार्य उमेश रेग्मीले प्रशिक्षक तथा खेलाडीहरुलाई बिदाई गरेका छन । असोज १० गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा उपत्यका बाहिरबाट लुम्बिनी प्रदेशको एभरेष्ट महिला तर्फ…