३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाल संगठन रुपन्देहीद्वारा चित्रकला, गीत तथा कविता बाचन प्रतियोगिता

बुटवल । नेपाल बाल संगठन रुपन्देहीले राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला, बाल गीत तथा कविता बाचन प्रतियोगिताआयोजना गर्ने भएको छ । हरेक वर्षको भदौं २९ गते मनाइने बाल दिवसलाई लक्षित गरि जिल्लाका विद्यालय तथा बालबालिकाहरुको सहभागितारहने गरि भाद्र १८ गते प्रतियोगिता आयोजना गर्ने भएको छ । बुटवलको बालमन्दिरमा आयोजना गरिने प्रतियोगितामा सहभागिताका लागि जिल्लाका सबै…