३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

विश्व साईकल दिवसको अवसरमा विविध कार्यक्रम

बुटवल । विश्व साईकल दिवसको अवसर पारेर रुपन्देहिका साईक्लिङ क्लबहरुले विविध कार्यक्रम गरि मनाएको छ । बिहिबार ह्याप्पी साईक्लिङ क्लब र जिपि गाईजले संयुक्त रुपमा सडकमा रहेका विपन्न वर्गलाई खाना खुवाएको हो । गोलपार्क, हाटबजार, ट्राफिक चोक, हस्पिटल लाईन, बसपार्क, पुष्पलाल पार्क, देविनगर, एन्फा एकेडेमी, सिद्धबाबा क्षेत्रमा करीब २ सय जनालाई चिकन बिरायनी र खानेपानी…