२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बलत्कारमा परेकी बालिकालाई सहयोग प्रदान

बुटवल । तिलोत्तमा-१० शान्तिनगर निवासी ८ बर्सिय बलात्‍कृत बालिकालाई रुपन्देही सामाजिक सन्जाल (अष्ट्रेलिया) ले सहयोग रकम उपलब्ध गराएको छ । स्थानिय जनप्रतिनिधी र अगुवाहरुको उपस्थितिमा संस्थाका नेपाल सम्योजक सन्तोष कुमार के सीले पीडितको लागि सहयोग समन्वय गरिरहेका स्थानिय टोल बिकास संस्थाका अध्यक्ष गोपाल घिमिरे नगद रु ८४,००० हस्तान्तरण गरेका हुन । पीडितको पारिवारिक अवस्था एकदमै…