२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

रोटरी लुम्बिनी स्टार्सद्वारा घाइते आशिषलाई १० हजार सहयोग

बुटवल । रोटरी क्लव अफ लुम्बिनी स्टार्स बुटवलले आर्थिक समस्यामा परेका दुर्घटनामा परेका आशिष थापा मगरलाई १० हजार रूपैयाँ नगद हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष बालकृष्ण पाण्डेले क्लवका सदस्यहरुले आफ्नो फजुल खर्च कटाएर बिरामी आशिषलाई आर्थिक सहयोग गरेको बताए । बाग्लुङ्ग जिल्ला स्थायी घर भएका २८ वर्षिय आशिष लकडाउनको समयमा चितवनबाट हिड्दै बुटवल आउने…