१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

नेपाल बन्दले सुनसान बनेको बुटवल (फोटो फिचर)

बुटवल । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बुटवलमा बिहनै देखि प्रभाव देखिएको छ । बन्दका कारण आज बुटवलबाट छुट्ने कुनै पनि लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन छुट्नन् भने हरेक दिन गुडने मालबाहक टिप्पर र ट्रकहरुले पनि लोड भरेनन् । यातायात सम्बद्ध व्यवसायीहरुको संस्थाहरुले आज क्यु सिट (आलोपालो सूची) नै निकालेनन् ।…