३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

‘बिपिडब्लु’ बुटवलको रक्तदान सम्पन्न

बुटवल । बिजनेस एण्ड प्रोफेसनल विमेन, (बिपिडब्लु) बुटवलको आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाइटी रुपन्देही अध्यक्ष प्रेमलाल उदासको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ युनिट रगत संकलन भएको र रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोग रहेको कार्यक्रम सम्योजक तथा सस्थाका…