८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

तिलोत्तमा नगरपालिकाद्वारा नगरबासीलाई आगो ताप्न चोकचोकमा दाउरा वितरण

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीलाई आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण गर्न सुरु गरेको छ । तिलोत्तमा अन्तर्गतका प्रत्येक वडाहरुका सार्वजनिक स्थल तथा चोक-चोकमा नगरपालिकाले दाउरा वितरण गरेको हो । नगरपालिकाले दाउरा खरिद गरी ट्याक्टर तथा टिप्परमा बोकेर ठाउँ-ठाउँमा दाउरा पुराउने काम भइरहेको तिलोत्तमाको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र…