२२ भदौ २०८३, सोमबार | September 8, 2026

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा २१८ प्रहरी जवान दीक्षित, उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थी सम्मानित

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा शुक्रबार प्रहरी जवान आधारभूत तालिम ८-११३ औँ समूहको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ । उक्त समारोहमा २१८ जना प्रहरी जवान दीक्षित भएका छन् । समारोहमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै…