७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

रुपन्देहीको गिद्धेभीरमा टिप्पर दुर्घटना हुँदा आमाछोरीको मृत्यु

बुटवल। रुपन्देहीको गिद्धे भीरमा टिपर दुर्घटना हुँदा एकाघरका आमाछोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा देवदह नगरपालिका-६ स्थित गिद्धे भीरमा दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको हो । दुर्घटनामा परी माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया…