१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बुटवलको पार्किङ व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघको अग्रसरता

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीले पार्किङ व्यवस्थापनमा अग्रसरता देखाएको छ । पार्किङको अभावका कारण उपभोक्ताहरू पसलमा आउन समस्या भएको निष्कर्षका साथ संघ पार्किङ ब्यवस्थापनमा अग्रसरता देखाएको हो । बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष हरीप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ । संघको तीन बर्षे रणनीतिक…