नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखाबाट) गत आवमा २१ हजार बढिले सेवा प्राप्त गरेका छन । नागरिक आरोग्य केन्द्रबाट आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यसम्म २१ हजार २ सय १८ जनाले सेवा लिएका हुन् । पछिल्ला दिनमा खजुरा क्षेत्रमा आयुर्वेद तिर अधिकको आर्कषण बढ्दै गएको आयुर्वेद शाखा प्रमुख किरण…