७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘विप्लव’नेकपाद्वारा कोरोना प्रभावित परिवारलाई राहत वितरण



बझाङ । बझाङमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सदरमुकाम चैनपुरमा कोरोनावाट प्रभावितहरुलाई राहत वितरण गरेको छ । शनिवार विप्लव नेकपाले शहिद परिवार, विपन्न परिवार वादी समुदायलाई करिब ४० बोरा चामल उपलब्ध गराएको छ ।

बझाङ्ग जिल्लाबाट विभिन्न संघर्षका क्रममा शाहदत प्राप्त गरेका राजेश, प्रज्वल र सनराईजको सम्झनामा राहत वितरण गरिएको कार्यक्रम सञ्चालन गरिएको नेत्रविक्रम चन्द विप्लवका जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थीले बताए ।

राहत वितरण कार्यक्रममा बझाङ्ग जिल्ला सेक्रेटरी विराट, युवा संघ सुदूरपश्चिम इन्चार्ज श्याम भट्ट, लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई