बागलुङ । बागलुङ वेनी सडक अवरुद्ध भएको ३ महिनासम्म पनि खुलाउन पहल नगरेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालय बागलुङ घेराउ गरेका छन् । वर्षाको कारण गत असारवाट अवरुद्ध भएको सडक सुचारु गराउन सडक डिभिजनले बेवास्ता गरेको भन्दै स्थानीयले कार्यालय घेराउ गरेका हुन् । पटक पटक सडक खुलाउन माग गरेपनी सडक डिभिजनले बेवास्ता गरेपछि बाध्य भएर…