२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

महिलालाई उद्यमी बनाउन उद्यमशीलता प्रवद्रधन संस्था स्थापना

बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहका महिला जनप्रतिनिधिले महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले उद्यमशीलता प्रवद्र्धन नेपाल संस्था स्थापना गरेका छन् । महिला जनप्रतिनिधिहरुले महिललाई प्रशिक्षित गर्दै आ-आफ्ना पालिकाहरुमा रहेका महिलाहरुको आर्थिक उन्नति, प्रगति र उद्यममार्फत सामाजिक प्रतिष्ठा कायम गर्ने उद्देश्यले महिला उद्यमशीलता प्रवद्र्धन नामक सामाजिक उत्तरदायित्व वहन गर्ने संस्था गठन गरेको अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाकी…