२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स मणिग्रामद्धारा आश्रममा सहयोग

बुटवल । लायन्स क्लब अफ मणिग्रामले गुरु पुर्णिमाको अवसर पारेर आज मणिग्राम स्थित रामचन्द्र मैनादेवि अनाथ आश्रममा खाद्यान्न तथा मास्क बितरण गरेको छ । क्लबका अध्यक्ष एम जे एफ सुरज कुमार लम्सालको अध्यक्षता एरिया चीफ सन्दीप कसौधनको प्रमुख आतिथ्यता तथा जोन चेयर पर्सन डा. प्रकाश पान्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष प्रकाश भण्डारीले…