१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा किटाणु नासक औषधि छर्किँदै

बुटवल । कोरोना प्रकोपको प्रभावकारी पूर्वतयारी गरेको बुटवल उपमहानगरपालिकाले अहिले डिस्इन्फेक्सन गराउन जुटेको छ । बुटवल उपमहानगरपालिकाले यसक्षेत्रमै पहिलोपटक कोरोना आइसोलेसन अस्पताल, सय कोठाको व्यवस्थित क्वारेन्टाइन, विभिन्न १६ ठाउँमा फिवर क्लिनिक सञ्चालन गरेको छ । यो संगै अहिले बुटवल उपमहानगरपालिकाले विभिन्न ठाउँमा इन्फेक्सनविरुद्ध औषधि छर्किन सुरु गरेको छ । वडा नम्बर ५ को बजारक्षेत्रबाट शुक्रबार…