बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना कर्मचारीको परिवारलाई दुर्घटना बीमाको १० लाख रुपैया प्रदान गरेको छ । समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको गत वर्ष अफिसको कामको दौरानमा मोटर साईकल दूर्घटनामा परि मृत्यु भएको थियो । अधिकारीको गत वर्षको असोज १७ गते बुटवल १२ ढवाहामा मोटर साइकल दुर्घटनामा परि ज्यान गएको थियो । दुर्घटना…