२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

रोग प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमामा आयुर्वेदिक औषधि वितरण

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । शंकरनगर स्थित आइसोलेसन सेन्टर र घरमैं आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको हो । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका…