२४ श्रावण २०८३, आइतबार | August 9, 2026

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु । सोखुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्षको निधन भएको छ । मंगलबार बिहान ८३० बजे गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ बर्षको उमेरमा निधन भएको हो । सानो आन्द्रामा क्यान्सर भएर १० महिनादेखि थलिएका शेर्पाले काठमाडौंको ह्याम्स अस्पतालमा केमोथेरापी गरिरहेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । गाउँपालिकाले…