खजुरा । कुनैबेला बाँकेको खजुरा सडकमा थुप्रिएका फोहर, स्थानीयले बाटैमा जलाईएका फोहरको धुँवा, ब्यवसायीले फालेका प्लास्टिक र सवारी साधनबाट फ्याँकिएका पानीका बोटलले प्रदुषित हुने गर्दथ्यो । फोहरको ब्यवस्थापन नहुँदा बाटाका किनारमा थुप्रिएका फोहरका दुङ्गुरको दुर्गन्धले नाक थुन्नु पर्दथ्यो । खजुराको मुख्य २ वटा बजार जोडने पेडारी नालामा स्थानीयले फालेका फोहरका कारण नाकै थुनेर मात्र पुल…