१ पुस २०८२, मंगलबार | December 16, 2025

कपिलवस्तु ११ को जितसंगै सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल समीकरण पुरा

सैनामैना । कपिलवस्तु ११ रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रङ्गशालामा शनिबार भएको खेलमा फर्सीटिकर युथलाई ३-० गोलले पराजित गर्दै कपिलवस्तु सेमिफाइनलमा पुगेको हो । जितको लागि कपिलवस्तुको तर्फबाट मोहम्मद इन्द्रेशले २ गोल र विज्ञान गुरुङले १ गोल गरे । खेलको पहिलो हफमा गोल रहित बराबरीमा रोकिएको…