२३ भदौ २०८३, मंगलबार | September 8, 2026

शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन युनि कन्सल्ट्यान्स अलायन्सद्वारा बुटवलमा भेला

बुटवल । परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बी-टु-बी कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसीए) ले लुम्बिनी प्रदेशको बुटवलमा शैक्षिक परामर्शदाता संस्थाहरुको भेला सम्पन्न गरेको छ । बुटवल, भैरहवा, खैरेनी र सुनवल क्षेत्रका करिब एक सयभन्दा बढी शैक्षिक परामर्श संस्था प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भेलामा युसीएका अध्यक्ष रामशरण ढकालले संस्थाको उद्देश्य, लक्ष्य र आगामी योजनाबारे जानकारी गराए ।…