१ पुस २०८२, मंगलबार | December 17, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको १५ औँ स्थापना दिवस : बन्दै छ विपन्नको साहारा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको आज (विहिबार) देखि ११५ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदै छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पतालमध्येमा पर्छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा महेन्द्र र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित यो अस्पतालले लुम्बिनी प्रदेशका सबै जिल्ला, साथै गण्डकी प्रदेशको…