७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवल र भैरहवामा आज अपराह्न ४ बजेदेखि कर्फ्यु

बुटवल । जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेश अनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भीड, जुलुस, प्रदर्शन, सभा, बैठक वा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प धागो…