७ श्रावण २०८३, बिहिबार | July 24, 2026

गाईजात्रा पर्वको अवसरमा बुटवलमा आइतबार सार्वजनिक बिदा

बुटवल । बुटवल उपमहानगरपालिकाले गाईजात्रा पर्वको अवसरमा आइतबार स्थानीय सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सो दिन नगर क्षेत्रका सबै कार्यालय, विद्यालय तथा वडा कार्यालयहरू बन्द रहने जनाएको हो । नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा गाईजात्रा (सापारू) पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै एक दिनको सार्वजनिक बिदा दिने निर्णय…