नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर माछा मार्न गएकी एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका(३ स्थित सिनावासस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर आज स्थानीय १८ वर्षीय दिक्षिका चौधरीको मृत्यु भएको हो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार गाउँकै अन्य महिलाहरुसँग राप्ती नदीमा माछा मार्ने क्रममा दिक्षिकाको…