२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै

काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा देखिएका छन् । हालसम्मको मतपरिणाम अनुसार गुरुङले ३ हजार ६९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३ हजार ३९३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले ३ हजार २७४ मत प्राप्त गरेका…