६ माघ २०८२, मंगलबार | January 20, 2026

रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै

बुटवल । तन्त्र र ज्योतिषसम्बन्धी सम्पूर्ण ज्ञान तथा वैज्ञानिक, शास्त्रीय र व्यवहारिक जानकारी प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीमा तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी सञ्चालन हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा यहीँ माघ ३ गते रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा उक्त गोष्ठी आयोजना गरिने भएको हो । आयोजकका अनुसार गोष्ठीमा ज्योतिष र तन्त्रको…