बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छन् । युनियनको २२ औँ साधारणसभा तथा १० औँ जिल्ला अधिवेशनबाट तिवारी सभापतिमा निर्वाचित भएकी हुन् । मंगलबार भएको मतदानमा तिवारीले ५५ मत प्राप्त गरिन् भने सभापतिका अर्का प्रत्याशी दीपक घिमिरेले ४४ मत पाए । यस्तै, सचिवमा राम भण्डारी निर्वाचित भएका छन् । सचिव…