२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् । देउमाई-२, को तपेवा साब्जुङ र पुङफुङलगायतको मतगणना सकिँदा उनले पाँच हजार ३०३ मतको अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले नौ हजार ३११ मत प्राप्त गरेका…