१५ पुस २०८२, मंगलबार | December 31, 2025

गगन थापा भन्छन् : गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ, कुनै उथलपुथल हुँदैन्

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको गठबन्धन भित्र कुनै उलथपुथल नभै साढे ३ वर्ष नै चल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले बनेको सत्ता गठबन्धन पुरा अवधीसम्म नै चल्ने बताएका हुन् । उनले नेकपा एमालेको…