६ माघ २०८२, मंगलबार | January 20, 2026

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई

बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट ईगलिस बोर्डिङ माबिले चुमेको छ । बुधबार भएको फाईनलमा न्यू होराईजन ईगलिस बोर्डिङ माबिलाई ३-० को सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि चुमेको हो । उपाधिसंगै एभरेष्ट नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता न्यू…