ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ । पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले धारिलो हतियार प्रहार गरेका हुन् । घटनापछि भाग्ने क्रममा प्रहरीले…