काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । उक्त जितपछि उच्च मनोबलमा रहेको नेपाली टोली मलेसियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा…