काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै यातायात व्यवस्था विभागले यातायातमा नयाँ भाडादर सार्वजनिक गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिए दगत्तै विभागले बढेको भाडादर सार्वजनिक गरेको हो । विभागले नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा भाडा वृद्धि गरेको…