२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

गगन थापाले भने – हामी नै आधिकारिक कांग्रेस हौं, देउवा नेतृत्वको कार्यसमिति भंग भैसकेको छ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गरेका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देउवा नेतृत्वको समिति अब वैधानिक रूपमा नरहेको र पार्टी नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरिसकेको बताए। थापाका अनुसार महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको बहुमत आफूहरूकहाँ रहेकोले आफूहरू नै आधिकारिक पक्ष भएको स्पष्ट भएको छ। उनले…