बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा कपिलवस्तु-११ अन्तिम चारमा स्थान बनाएको छ । मंगलबार भएको रोमान्चक खेलमा पेनाल्टी शुटआउटमा ४-३ गोल अन्तरले सम्पूर्ण एफसीलाई पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको शुरुवातबाट नै समपूर्ण एफसीले आफनो पक्षमा राखेको थियो । खेलको दोस्रो मिनेटमा सम्पुर्णका…