६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कक्षा १२ को परीक्षा समय परिवर्तन

काठमाडौं । कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । यसअघि प्रकाशित तालिकामा बिहान ११ देखि दिउसो २ बजेसम्म परीक्षा हुने उल्लेख थियो । बोर्डले आज सूचना प्रकाशित गरि यससम्बन्धी जानकारी दिएको छ । कक्षा १२ को परीक्षा…