३ असार २०८१, सोमबार | June 17, 2024

कालिका मानव ज्ञान विद्यालय जन्माउने देवस्थल बगैंचामा ६२ वर्षपछि सरकारी योजना

बुटवल । आफैले जन्माएको एउटा स्कुल नेपालमै चर्चाको शिखरमा पुग्दा बुटवलको एउटा कुनामा थन्किएको कुटीमा वषौंपछि बल्ल सरोकारवालाहरुको ध्यान पुगेको छ । पछिल्लो समय शैक्षिक क्षेत्रमा नेपालमा चर्चा कमाउन सफल कालिका मानव ज्ञान मावि सामुदायिक विद्यालय जन्माउने योगी कुटी वषौंदेखि ओझेलमा परेपनि अव भने कुटीले मुहार फेर्ने भएको छ । योगीहरुले पूजाआजा गर्ने गरेको बगैंचामा…