मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति तथा पूर्वाधार अवस्थाको स्थलगत अनुगमन गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन्। शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुगेका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गणेश’, सम्बन्धित मन्त्रालय तथा विभिन्न विभागका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ। कोरला सडक आयोजनाका…