२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी कार्यालयहरुमा विचौलियाको प्रवेश रोक्न कडाई गर्न निर्देशन दिएका छन । सेवाग्राहीको नाममा प्रहरी कार्यालयहरुमा छिरेर बिलौलियाले रोटी सक्ने काम तत्काल रोक्न मुद्दा चल्ने कार्यालयहरुलाई आग्रह गरे । बुधबार इलाका प्रहरी कार्यालय बुटवलमा निर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै आइजिपी कार्कीले समस्या…