२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि युवा व्यवसायी पंकज राईले उम्मेदवारी घोषणा गरेका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत राईले आसन्न नेतृत्व चयन प्रक्रियामा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बुटवलमा केन्द्रीय कार्यालय रहेको उक्त समितिमा करिब २ हजार ट्रक आबद्ध रहेका छन् । समितिको २५ औँ साधारणसभा तथा…