काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ कटान क्षेत्रबाट बिहीबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जनाएको छ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत…