३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब ८ लाखबराबरको अवैध सामान बरामद गरेको छ । यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सामान,…