१ चैत्र २०८२, आइतबार | March 15, 2026

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा

बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले एमाले परित्याग गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै घिमिरेले एमाले परित्याग गरेका हुन् । उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफु संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको घोषणा…