२९ भदौ २०८३, सोमबार | September 14, 2026

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ। बोर्डका अनुसार यस वर्ष कक्षा–१२ परीक्षामा सहभागी विद्यार्थीमध्ये दुई लाख ६८ हजार १९० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ६४.१३ प्रतिशत हो। यस वर्षको परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी…