१ चैत्र २०८२, आइतबार | March 16, 2026

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर (लम्बु) हरिजन रहेका छन् । इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार हरिजनको सोही वडास्थित दुईमोहान पुल नजिक अत्यधिक चिसोका कारण मृत्यु भएको हो । उनी लुम्बिनीस्थित महिलवारमा औषधि उपचार गराएर घर फर्किने…