१ चैत्र २०८२, आइतबार | March 16, 2026

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। रास्वपाका पूर्वसांसद असिम शाहको काठमाडौं कमलपोखरीस्थित घरमा भेटवार्ता भएको हो। छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी छन् भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी रहेको स्रोतको दाबी छ । शुक्रबार हिरासत…